• धनराज गुरुङ
  • Search
धनराज गुरुङ

प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य : चुनावमा कांग्रेस एक्लै लड्छ,चमेरालाई ओत दिएर हात्तीलाई फाइदा छैन

२०७८ फाल्गुन २१ गते शनिवार

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको बताएका छन । कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत