• धरहरा
  • Search
धरहरा

नवनिर्मित धरहरा प्रधानमन्त्रीबाट उद्घाटन: तत्काल अवलोकन गर्न नपाइने (फोटो फिचर)

२०७८ बैशाख ११ गते शनिवार

२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्मित क्रममा रहेको धरहरा आज शनिबार उद्घाटन भएको छ। भूकम्पको कारण ढलेको धरहरा ६ वर्षपछि निर्माण चरण मै आज लोकतन्त्र दिवसको दिन हतारोमै प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित व्यक्तिहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा