२०७९ माघ १७ गते मङ्गलवार
ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आज (चैत्र १३ गते, शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । बाँडफाँड सम्पन्न भएपनि आइपिओको नजितालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।