२०८१ माघ २८ गते मङ्गलवार
नबिल बैकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । नबिल बैंकको आज बसेको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नबिल बैंकका डेपुटी जेनेरल म्यानेजर मनोज ज्ञवालीले जानकारी दिए