• नवज्योति आधारभूत विद्यालय
  • Search
नवज्योति आधारभूत विद्यालय

विद्यालयको ठूलो रकम अनियमितता, प्रधानाध्यापकको नाममा ८ लाख बढी बेरुजु

२०७७ मङ्सिर ९ गते मङ्गलवार

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–४ मा रहेको श्री नवज्योति आधारभूत विद्यालयमा ९ वर्ष पछि सार्वजनिक सुनुवाई भएको छ । स्थानिय अविभावक र विद्यार्थीहरुबाट चर्कोे आलोचना भएपछि स्थानियको मन शान्त पार्न सार्वजनिक सुनुवाई गरिएको हो । आर्थिक वर्ष २०६९–०७० देखि २०७६–०७७ सम्मको एक कार्यक्रमको आयोजना गरि विद्यालयका