• निजामती ऐन
  • Search
निजामती ऐन

९ महिनाभित्र संघीय निजामती ऐन जारी गर्न सर्वोच्चको आदेश (पूर्णपाठ सहित)

२०८० जेष्ठ ४ गते बिहिवार

सर्वोच्च अदालतले ९ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई आदेश जारी गरेको छ । थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि फैसला गर्दै सर्वोच्चले सरकारका नाममा यस्तो आदेश दिएको हो । लोकसेवा आयोग र सार्वजनिक संस्थाको कर्मचारी भर्ना सूचनामा थारू