२०८१ चैत्र ७ गते बिहिवार
माडी गाउँपालिका रोल्पाको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम आज गाउँसभाले सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको १३ औं अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले निति तथा कार्यक्रम गाउँसभामा पेश गर्दै लोकप्रिय कार्यक्रम समेत पारित गरेको छ । निति कार्यक्रममा हप्ताको एकदिन माध्यामिक