२०८१ मङ्सिर २५ गते बुधवार
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधीले पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाबाट विद्रोह गरेर सभापतिको चुनावी मैदानमा रहेका निधिले आइतबार भृकुटीमन्डपमा भोट माग्दै पत्रकारहरुसँगको संक्षित कुराकानीमा दोस्रो चरणको चुनाव भएमा आफूले देउवालाई