• निर्मला पन्त
  • Search
निर्मला पन्त

निर्मलाकोलागि न्याय माग्ने यूवा पक्राउ – शेरबहादुर देउबाले जनाए आपत्ती

२०७७ पुष २४ गते शुक्रवार

धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । धनगढिमा आयोजित नेकपाको सार्कजानिक कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेको हो । निर्मलाकोलागि न्याय माग गरेका यूवालाइ धनगढीमा गरिएको