• निर्वाचन आयोग
  • Search
निर्वाचन आयोग

बैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

२०७८ पुष ९ गते शुक्रवार

स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसंगको छलफलमा शुक्रबार त्यस्तो प्रस्ताव गरेका हुन । पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते निर्वाचन गर्न सकिने प्रस्ताव