• निर्वाचन २०७९
  • Search
निर्वाचन २०७९

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

२०७९ भाद्र २४ गते शुक्रवार

निर्वाचन आयोगले आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोग स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन