• नि:शुल्क इन्टरनेट
  • Search
नि:शुल्क इन्टरनेट

नेपाल टेलिकमले ल्यायो बिद्यार्थिकोलागि सस्तो इन्टरनेट सेवा- हेर्नुहोस सेवा लिने तरिका

२०७७ असोज ९ गते शुक्रवार

नेपाल सरकारले विद्यार्थीलाई नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । सरकारले नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको जानकारी गराएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा