२०७९ माघ २२ गते आइतवार
नेपाल सरकारले विद्यार्थीलाई नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । सरकारले नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको जानकारी गराएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा