• नेकपा
  • Search
नेकपा

नेकपा रोल्पाका जिल्ला सेक्रेटरीलाई घोर्नेटीमा कालोमोसो

२०८१ कार्तिक ११ गते आइतवार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी सन्दिप सीलाइ माडी १ को घोर्नेटीमा कालोमोसो दलिएको छ। स्थानीय मेला उद्घाटन समारोहमा उहाँलाई कालोमोसो दलिएको बताइएको छ । आइतवार दिउँसो माडी १ का सहिद परिवारहरुले सन्दिप सीलाई कालोमोसो दलेका हुन् । जिल्ला सेक्रेटरी सीले सशस्त्र संघर्षका