• नेकपा
  • Search
नेकपा

पेट्रोलियम पदार्थको मूल्यबृद्दिको बिरोध गर्दै नेपाल बन्दको घोषणा

२०७८ कार्तिक २५ गते बिहिवार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे भन्दै नेपाल बन्दकाे घाेषणा गरेकाे छ । पार्टीका महासचिव विप्लवले बिहिवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाेमा बिराेध गर्दै संघर्षका कार्यक्रमकाे घाेषणा गरेका हुन् । कार्तिक २५ गतेदेखि कार्तिक ३०