२०७९ माघ २६ गते बिहिवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न दुवै पक्षका नेताहरू काठमाडौँ आइ शिर्ष नेताहरूसँगको भेटवार्तामा लागेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा सांसद चन्द्रबहादुर शाही, सांसद अम्मरबहादुर थापा र समस्या समाधानकालागि