• नेकपा प्रदेश ५ संसदिय दल
  • Search
नेकपा प्रदेश ५ संसदिय दल

प्रदेश राजधानी र नाम बारे नेकपा प्रदेश ५ संसदी दलको यस्तो आयो निर्णय

२०७७ असोज १७ गते शनिवार

नेपाल कम्यूनिष्ट पार्टी ५ नं प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेशको स्थाइ राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका र नाम लुम्बिनी प्रदेश सरकारको प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ । बैठकमा नेकपा प्रदेश ५ का ६२ जना सांसद मध्ये १४ जना