• नेकपा बिवाद
  • Search
नेकपा बिवाद

सत्तारुढ नेकपा विवाद: सचिवालय बैठकको मिति तोक्न प्रधानमन्त्रीद्वारा ‘अस्वीकार’

२०७७ कार्तिक २२ गते शनिवार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तत्काल बैठक बोलाउन’ अस्वीकार गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित पाँचजना सचिवालय सदस्यले संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो। प्रधानमन्त्री