• नेकपा माओबादी केन्द्र
  • Search
नेकपा माओबादी केन्द्र

माओबादी केन्द्र गंगादेब ३ को अध्यक्षमा खत्री चयन

२०७८ मङ्सिर ४ गते शनिवार

नेपाल कम्यूनिष्ट पार्टी गंगादेव गाउपालिका वडा नं ३ को अध्यक्षमा रामबहादुर खत्री सर्वसम्मत चयन भएका छन। आज भएको वडा भेलामा कुल २ सय ८४ जना कृयासिल सदस्यहरुबाट सर्वसम्मत चयन भएका हुन । निर्वाचन अधिकृत दुर्गा प्रसाद वलीका अनुसार ४ जना पछि मनोनित गर्ने गरि २९