२०८१ माघ २९ गते बुधवार
नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” जिल्ला समन्वय समिति रोल्पाको समीक्षात्मक बैठक मंगलबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । बरिष्ठ केन्द्रीय सदस्य एवं अभियानका रोल्पा जिल्ला संयोजक पूर्ण घर्तीमगरले “माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँंग माओवादी विशेष रुपान्तरण अभियानले जनता, कार्यकर्तामा नयाँ