• नेकपा विवाद
  • Search
नेकपा विवाद

सर्वोच्चको फैसलापछि आधिकारिक रुपमा ब्यूँतियो एमाले र माओवादी केन्द्र

२०७७ फाल्गुन २३ गते आइतवार

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा