२०८१ माघ ३ गते शुक्रवार
२० महिना लामो राजबन्दिकोरुपमा जेल बसेर फर्केका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वागत गरेका छन् । काठमाण्डौ उपत्यकामा क.आदर्श सँग भेट गर्दै संघर्षको मैदानमा खादा ओढाइ स्वागत गरेका हुन । २०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला