२०८२ बैशाख १३ गते शनिवार
प्रदेश ५ को नाम र राजधानीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बहुमत प्रदेश सदस्यले समर्थन जनाउने भएका छन्। प्रदेश सभामा १९ जना रहेको कांग्रेसका बहुमत सदस्यले दाङको देउखुरीलाई उपयुक्त स्थान भएको जनाएका हुन। प्रदेश नामांकरणको बारेमा भने कुनै धारणा आएको छैन । भौगिलिक दृष्टिकोणले राजधानिकोलागि