• नेपाली काग्रेस परित्याग
  • Search
नेपाली काग्रेस परित्याग

बंगलाचुलीमा काग्रेस छाेड्नेको लर्को, २१ जना ले गरे (नेकपा) प्रचण्ड माधव सुमहमा प्रवेश

२०७७ फाल्गुन १९ गते बुधवार

बंगलाचुली गाउँपालिका वडा नंम्वर एमामा २१ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहमा प्रवेश गरेका छन् । वडा नम्वर एकमा रहेका नेपाली काग्रेस समर्थित केशर गोडे,यज्ञराज पुन,सरस्वता वि.क.डम्बर विष्ट,तारा बहादुर वि.क,मुकुण्ड कुवर नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् । त्यसैगरी पार्टि प्रवेश गर्नेहरुमा