२०७९ माघ २६ गते बिहिवार
नेपाल कांग्रेस रोल्पाले त्रिवेणी गाउँपालिका सभापति हरि बहादुर भण्डारीलाई पदिय जिम्मेवारीबाट मुक्त गरेको छ । आज जिल्ला सचिव मोहन परियार द्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्ति सार्वजानीक गर्दै पद मुक्त गरिएको जनाइएको हो । त्रिबेणि गाँउपालिका सभापति हरिबहादुर भण्डारीले आफ्नो पदिय मर्यादा पार्टीको विधिबिधान र हित