• नेप्से
  • Search
नेप्से

२८०० विन्दु माथि उक्लियो नेप्से, कारोबार रकम साढे ७ अर्ब नजिक

२०७८ मङ्सिर १ गते बुधवार

बुधबार नेप्से सूचक करिब १७ अंकले बढेर २८०० विन्दु माथि पुगेको छ। यस दिन कारोबार रकम पनि झण्डै साढे ७ अर्ब पुगेको छ। बुधबार नेप्से सूचक १६.९५ विन्दुले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९८ विन्दुले बढेको छ। यस दिन २२४ वटा