२०७९ माघ २६ गते बिहिवार
दाङको बंगलाचुली गाउपालीकामा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखा द्वारा संचालनमा रहेको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य कार्यक्रमको बार्षिक समीक्षा भएको छ । परियोजना समिक्षा कार्यक्रम बंगलाचुली गाउपालिका कार्यालय किमरेचौरमा सोमबार सम्पन्न भएको हो । स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक