• नेरेसो दाङ
  • Search
नेरेसो दाङ

बंगलाचुली गाउपालिकामा रेडक्रसको परियोजना समीक्षा

२०७७ पुष ७ गते मङ्गलवार

दाङको बंगलाचुली गाउपालीकामा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखा द्वारा संचालनमा रहेको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य कार्यक्रमको  बार्षिक समीक्षा भएको छ । परियोजना समिक्षा कार्यक्रम बंगलाचुली गाउपालिका कार्यालय किमरेचौरमा सोमबार सम्पन्न भएको हो । स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक