• नेवबहादुर डाँगी
  • Search
नेवबहादुर डाँगी

चित्कार- कविता

२०८० पुष १६ गते सोमवार

दिनभरि चारो टिप्न गए पनि,भरे म मेरै गुडमा ओत लाग्छु।गुड छोडेर कतै भाग्छ कि भनेर,मलाई पिजडामा थुन्न नखोज। बरु मेरो चारो टिप्ने ठाउँ नबिथोलिदेउ।मेरो गुड नभत्काईदेउ।अरु दिन नसके पनि तिम्रो सेरोफेरोमा,सुन्दरता थपीदिँउला, शोभा बढाईदिँउला। मलाई तिम्रो पिजडा भन्दा,खुल्ला आकाश प्यारो छ।आफूमाथिको आकाश पनि मेरै हो