• पक्राउ
  • Search
पक्राउ

ब्राउन सुगरसहित पक्राउ परेकी दाङकी तुलसालाई पूर्पक्षका लागि थुनामा पठाइयो

२०७७ चैत्र १४ गते शनिवार

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेकी तुलसीपुरकी तुलसा पोखरेललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल गत फागुन १६ गते दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी थिइन । दाङ देउखुरी जिल्ला अदालतले पोखरेललाई उक्त अभियोगमा दोषी ठहर