२०८१ माघ २९ गते बुधवार
अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा राजेश खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङ घोराहीमा आयोजित अनलाइन पत्रकारहरुको भेलाले खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ तदर्थ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एच.आर मगर,सह-सचिवमा मेघमान बुढा, कोषाध्यक्षमा जय प्रकाश पौडेल