• परिवर्तन गाँउपालिका
  • Search
परिवर्तन गाँउपालिका

रेडक्रस र गाउँपालिकाको सहकार्यमा स्वास्थ्यचौकी भवनले पायो पूर्णता

२०७७ असोज २६ गते सोमवार

शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत निर्माणाधिन लामो समयदेखि अलपत्र अवस्थामा रहेको परिवर्तन गाउँपालिका–१ कुरेली खरिबोटको स्वास्थ्यचौकी भवन निर्माण भएको छ । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र परिवर्तन गाउँपालिकाको साझेदारीमा अलपत्र भवन निर्माण सम्पन्न भएको हो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत निर्माणाधिन