• पसल
  • Search
पसल

किस्तामै मोबाईल किन्न सकिने सुबिधा सहित तुलसीपुरमा खुल्यो २ करोड लगानीमा मोबाइल घर

२०७७ कार्तिक ४ गते मङ्गलवार

दाङको तुलसीपुर स्थित ‘क’ लाइनमा २ करोड रुपैयाको लगानीमा स्वीकार मोबाईल घर खुलेको छ । तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन स्वर्णकारले मोबाईल घर सञ्चालन गरेका हुन । मोबाइल पसलको कार्तिक ४ (आज) गते तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले उद्घाटन गरेका हुन् । यो