• पाई नेटवर्क
  • Search
पाई नेटवर्क

पाई नेटवर्क सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

२०७७ असोज १२ गते सोमवार

उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको