• पातिहाल्ना- बडाढुङ्गा-चाख्लेपातल सडक
  • Search
पातिहाल्ना- बडाढुङ्गा-चाख्लेपातल सडक

स्तरउन्नतिको पर्खाइमा सल्यान पातिहाल्ना- बडाढुङ्गा-चाख्लेपातल रोल्पा सडक

२०७७ कार्तिक १६ गते आइतवार

पातिहाल्ना- बडाढुङ्गा- चाख्लेपातल सडक निर्माण भएको एक दशक बितिसक्दा पनि ठुला गाँडी चल्न सकेका छैनन । स्थानिय तह गठन पश्चात गंगादेब गाँउपालिकामा निर्बाचित जन प्रतिनिधि आउदा पनि यस बाटोलाइ स्तरउन्नतिको लागि प्राथामिकतामा पर्न नसक्दा ठुला गाडी चल्न नसकेका हुन । झण्डै एक दशक अगाडी निर्माण