२०७९ माघ २६ गते बिहिवार
अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । अब साझा र विवेकशिल विच एकता भएपछि विवेकशिल साझा पार्टी नाम दिने सहमतिमा हस्ताक्षर गरि घोषणा समेत गरिसकेको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा