• पार्टी परित्याग
  • Search
पार्टी परित्याग

बिप्लव निकट राज्य समिति सदस्य (सुदर्शन) द्वारा पार्टी परित्याग

२०७७ असोज ११ गते आइतवार

नेपाल कम्यूनिष्ट पार्टी नेत्रविक्रम चन्द्र विप्लव समुहका राज्य समिति सदस्य धनिराम सिम्खाडा (सुदर्शन) ले पार्टी परित्याग गरेका छन । उनले राष्कोट नगरपालिकाको एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन। नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटिले सिपखानामा आयोजना गरेको