२०८२ बैशाख १५ गते सोमवार
गंगादेव गाउपालिका रोल्पामा नेपाली काङ्ग्रेस परित्याग गरि ८ जना सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी नेकपा मा प्रवेश गरेका छ्न । नेकपा प्रवेश गर्नेहरुमा गंगादेब गाँउपालिका वडा नं ५ का क्रियाशिल सदस्य हरि बहादुर नेपाली, साधारण सदस्यहरूमा भक्त बहादुर सार्की, प्रशाराम सार्की, गंगा सिङ सार्की, टीकाराम सार्की,