• पासकी
  • Search
पासकी

गुगल अकाउन्टमा पनि सुरु भयो पासकी प्रविधि

२०८० बैशाख २२ गते शुक्रवार

पहिलो पटक गुगल अकाउन्टमा पासकी सुरु गरिएको छ । विश्व पासवर्ड दिवसकाे अवसर पारी बिहीबार गुगलले पासकी प्रविधि प्रयाेगमा ल्याएकाे हाे । गत वर्ष क्रोम र एन्ड्रोइड दुवैमा पासकी लागू गरेको गुगलले अब भने गुगल अकाउन्टमा पनि प्रयाेगमा ल्याएकाे हाे । यद्यपि पासकी सपोर्ट नगर्ने