२०८१ माघ २८ गते मङ्गलवार
सत्तासाझेदार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस समितीलेआज भक्तपुरको सानाोठिमीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरिएको छ । सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गर्दै आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले सामाजिक सद्भाव भडकाउने