• पूर्णसरसफाइ
  • Search
पूर्णसरसफाइ

पूर्ण सरसफाइ गुरुयोजना २०७७ बनाउने तयारी गरिदै

२०७७ असोज ७ गते बुधवार

दिगो विकास लक्ष्य हासिल हुनेगरी पूर्ण सरसफाइका क्रियाकलाप सञ्चालन गर्नकोलागि पूर्ण सरसफाइ गुरुयोजना २०७७ बन्ने भएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको अध्यक्षतामा बसेको बैठकले सरसफाइ गुरुयोजना २०६८ परिमार्जन/पुनर्लेखन गरी दिगो विकास लक्ष्य सहित पूर्ण सरसफाइका