२०८१ चैत्र २ गते शनिवार
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीको आन्तरिक किचलोका कारण वर्तमान शासकीय प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ। सत्तारुढ दल (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले जनताले वर्तमान शासकीय प्रणालीमा नै आशंका गरिरहेको कांग्रेसको भनाई आएको हो। निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली