२०७९ माघ २६ गते बिहिवार
नेपाली कांग्रेसका १३ भातृ संस्थाले भोलि माघ १९ गते सोमबार संयुक्त रूपमा देशभर ओली सरकारको कदम विरुद्ध प्रदर्शन गर्ने भएका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले तेर्सो चरणको प्रदर्शन गर्न लागेको छ जसमा