• प्रधानमन्त्री केपि ओली
  • Search
प्रधानमन्त्री केपि ओली

रोल्पाबाट प्रधानमन्त्री केपि ओलीलाइ मोनालिसाको पत्र

२०७८ बैशाख ३१ गते शुक्रवार

रोल्पाको गंगादेब गाँउपालिका वडा नं २ मा रहेका श्री गंगा माद्यामिक बिद्यालय चाैताराडाँडामा कक्षा ७ मा अध्ययनरत छात्रा माेनालिसा पुनमगर ले प्रधानमन्त्री ओलीलाइ भावुक हुदै पत्र लेखेकी छन । उनले तेस्रो पटक प्रधानमन्त्री बन्दै गरेका प्रधानमन्त्रीलाइ शिक्षा क्षेत्रमा ध्यान एकरुपता आउने अपेक्षा सहित पत्र लेखेकी