• प्रहार
  • Search
प्रहार

मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार

२०७७ असोज १८ गते आइतवार

मुख्यमन्त्री शंकर पोखरेल सवार चढेको गाडीमाथि आन्दोलनकारीले बुटवलमा ढुंगा प्रहार गरेका छन्। बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार गाडीका साथै उनको स्कर्टिङमा रहेका प्रहरीका दुई गाडीमा क्षति पुगेको छ। स्कर्टिङमा रहेका प्रहरीको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ। मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर