२०७९ माघ २६ गते बिहिवार
गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिरबहादुर खत्री सोही गाँउपालिका वडा नं ५ बस्ने तिलबहादुर खत्री बिच भएको बिवादमा नेपाली काग्रेसको धारना प्रेस बिज्ञप्ति जारी गर्दै सार्वजानिक गरेको छ । नेपालि काग्रेस गंगादेव गाँउ कार्य समिती तथा छाँया सरकार प्रमुख हरी बहादुर पुन द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति