२०८२ बैशाख १५ गते सोमवार
दाङको घोराहीमा माघ ५ गते सम्पन्न नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपले अध्यक्षमा सुदिप गौतम निर्वाचित भएका छन। कार्यसमितिको खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गीरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना