२०७९ माघ २६ गते बिहिवार
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा १० जना महिला मिलेर गतवर्ष ६ कट्ठामा सयपत्री फूल खेती शुरु गरे । क्षितिज नमूना कृषक समूहमा आवद्ध उनीहरुले त्यसबाट राम्रो आम्दानी लिए । एउटा माला १५० रुपैयाँसम्ममा बिक्री भयो । तिहारमा धेरैले बारीमै आएर फूल किने । फूल बेच्नकोलागि बजारको