• बंगलाचुली गाँउपालीका दाङ
  • Search
बंगलाचुली गाँउपालीका दाङ

बंगलाचुलीको नीति तथा कार्यक्रम: खरका छानो हटाउने देखि डाक्टर-पाइलट पढाउनेसम्म

२०७८ असार ५ गते शनिवार

‘शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी समृद्ध बंगलाचुलीको बिहानी ’ भन्ने मुलनाराका साथ शनिवार बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लासिग शिक्षा, स्वास्थ्य, र सुरक्षित बसोबास निर्माणको योजनालाई प्राथामिक्तामा राखेको छ । गाउँपालिका अध्यक्ष भक्त