• बजेट २०८०/८१
  • Search
बजेट २०८०/८१

बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

२०८० असार १३ गते बुधवार

नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद कृष्णकुमार(किसान) श्रेष्ठले जानकारी दिए । ‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गर्नुभएको