• बलात्कार
  • Search
बलात्कार

लाखौं चित्कार नसुन्नेका लागि मृत्युदण्ड अन्तिम फैसला हो !

२०७७ असोज १५ गते बिहिवार

बालिका बलात्कार गरेर हत्या गर्ने हत्यारालाई कस्तो सजाय दिन उपयुक्त हुन्छ भन्ने विषयमा महिला सांसदहरुको बीचमा बहस भयो। बहसकै क्रममा मृत्युदण्डको विषय जोडतोडले उठ्यो। मृत्युदण्ड दिने कानुन बनाउने सवाल रहरले उठेको होईन बाध्यताले हो। एउटा अपराधी जसले भविष्यको कर्णधारको अस्तित्व लुट्छ, जीवन समाप्त पार्छ। मर्नु,