२०७९ माघ २६ गते बिहिवार
बलात्कार मुद्दा खेपिरहेका नेपाली काँग्रेस रोल्पाका तत्कालीन कोषाध्यक्ष खटक बहादुर खत्री ‘तोराबोरा’ले सफाइ पाएका छन्। जिल्ला अदालत रोल्पाका न्यायाधिस खिमानन्द भुषालको एकल इजलासले बुधवार बलात्कार आरोप प्रमाणित नभएको भन्दै खत्रीलाई सफाइ दिने निर्णय गरेको हो। गत २०७८ भदौमा एक महिलालाई बलात्कार गरेको आरोपमा खत्रीले मुद्दा