• बाँके जिल्ला
  • Search
बाँके जिल्ला

नेपालगंज उपमहानगरपालिका क्षेत्रभर लकडाउन: के गर्न पाइन्छ ? के गर्न पाइदैन?

२०७८ बैशाख ८ गते बुधवार

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनले कोरोनाको चेन तोड्नका लागि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।