• बाढी पीडित
  • Search
बाढी पीडित

जर्मन मगर समाजले गर्यो बाढी पीडितलाई ४ लाख बढी सहयोग

२०७७ कार्तिक ३ गते सोमवार

गत असार २५ गत्ते म्याग्दीको धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा गएको बाढी पहिरोले धेरैलाई बिछोड बनायो त कतिलाई घरबार बिहिन बनायो । धेरैले यो सरदमा भित्राउने अनाज भित्राउन पाएनन भने, बर्षेनी संगै मनाउदै आएको यो दशै संगै मनाउन नपाउदा पिडाले विक्षिप्त